काठमाडौँ, ३१ वैशाख । चेल्सीका स्टार खेलाडी इडिन हजार्ड रियल मड्रिडमा अनुबन्ध हुने लगभग पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मिडिया रिपोर्टका अनुसार उनलाई रियलले १०० मिलियन युरोमा अनुबन्ध गर्न चाहेको हो ।
यस सिजन उच्च फर्ममा रहेका उनले १६ गोल र १५ एसिस्ट गरेका थिए ।
युरोपा लिगको फाइनल खेलमा आर्सनलविरुद्ध चेल्सीले आमने सामने गर्दैछ । उक्त खेलपछि हजार्डले पनि आफ्नो निर्णय लिने बताइएको छ ।
The post रियल मड्रिडले हजार्डलाई अनुबन्ध गर्न १०० मिलियन युरो दिनसक्ने appeared first on Sajha Post.