Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सी र रोनाल्डोलाई पछि पार्दै नेइमार बने वर्ष व्यक्ति

$
0
0

एजेन्सी, ९ वैशाख । बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार टाइम म्यागजिनको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा पर्न सफल भएका छन् ।

नेइमारसँगै अर्का फुटबल खेलाडी टम ब्राडी पनि यो सूचिमा पर्न सफल भएका हुन् । यद्यपि यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने परेका छैनन् ।

संसारभरीका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई टाइम्स म्यागजिनले हरेक वर्ष सूचिकृत गर्ने गर्दछ ।

The post मेस्सी र रोनाल्डोलाई पछि पार्दै नेइमार बने वर्ष व्यक्ति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles