Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘मेस्सीभन्दा पनि रोनाल्डो बेलोन डि’ओरको हकदार’

$
0
0
फाइल फोटो

काठमाडौँ, ९ जेठ । अष्ट्रेलियाका स्टार खेलाडी टिम कहिलले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेलोन डिओरको दाबेदार भएको बताएका छन् ।

उनले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी भएको र उनी बेलोन डिओरको दाबेदार भएको बताएका हुन् । रोनाल्डो र मेस्सीले दुवैले यो अवार्ड पाँच पाँच पटक जितिसकेका छन् ।

तर, यस सिजन लियोनल मेस्सीले जित्ने सम्भावना बढी रहेको छ । तर, कहिलले रोनाल्डो बढी दाबेदार भएको प्रतिक्रिया दिएका हुन् । यस सिजन लियोनल मेस्सीले ला लिगामा ३६ गोल गरेका छन् ।

तर, रोनाल्डोको मेस्सीभन्दा १५ गोल कम रहेको छ । उनले भनेका भनेका छन्, ‘मेरो यो कुरामा धेरैले सहमति नगर्न सक्लान् तर, विभिन्न क्लबमा रहेर यति उत्कृष्ट खेल खेल्न सक्ने क्षमता भएका खेलाडी रोनाल्डोमात्र हुन् ।’

The post ‘मेस्सीभन्दा पनि रोनाल्डो बेलोन डि’ओरको हकदार’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles