Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्लपको चौतर्फी वाहीवाही, लिभरपुलले दिने भयो नयाँ अफर

$
0
0

काठमाडौँ, २० जेठ । लिभरपुललाई १३ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जिताउन सफल प्रशिक्षक उर्गेन क्लपलाई क्लबले नयाँ अफर दिने भएको छ ।

लिभरपुलसँग उनको अझैँ तीन वर्षको सम्झौता रहेको छ । तर, क्लबले आफ्ना वाचाप्रति प्रतिवद्ध रहेको भन्दै उनलाई १० मिलियन पाउण्ड दिने भएको छ ।

उनले हाल प्रत्येक सिजन ७ मिलियन युरो पाउँदै आइरहेको छन् ।

शनिबार राति भएको खेलमा लिभरपुलले टोटनहमलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

गएको सिजन पनि फाइनलमा पुगेको लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।

The post क्लपको चौतर्फी वाहीवाही, लिभरपुलले दिने भयो नयाँ अफर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles