Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘मलाई फसाउँन खोजिदैछ’

काठमाडौँ, २० जेठ । एकपछि अर्को विवादमा फसेका स्टार खेलाडी नेयमारले आफुमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेका छन् । ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारलाई यौन दुराचर गरेको आरोप लागेको थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाका १२ जना खेलाडी बिक्रीमा

काठमाडौँ, २० जेठ । यस सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न बार्सिलोनाले सकेन । च्याम्पियन्स लिग र कोपा डेल रे उपाधि दौडमा बार्सिलोना चिप्लिएपछि बार्सिलोनाले केही नयाँ खेलाडी अनुबन्ध गर्ने र केही खेलाडीलाई...

View Article


Image may be NSFW.
Clik here to view.

क्लपको चौतर्फी वाहीवाही, लिभरपुलले दिने भयो नयाँ अफर

काठमाडौँ, २० जेठ । लिभरपुललाई १३ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जिताउन सफल प्रशिक्षक उर्गेन क्लपलाई क्लबले नयाँ अफर दिने भएको छ । लिभरपुलसँग उनको अझैँ तीन वर्षको सम्झौता रहेको छ । तर, क्लबले आफ्ना...

View Article

Image may be NSFW.
Clik here to view.

‘हजार्ड आएपछि सबै ठीक हुन्छ’

काठमाडौँ, २० जेठ । यस सिजन रियल मड्रिडको झुर खेल प्रदर्शन रह्यो । यस सिजन तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि आउने सिजन भने महत्वपुर्ण हुने बताइएको छ । यस सिजन उच्च फर्ममा रहेका चेल्सीका स्टार...

View Article

Image may be NSFW.
Clik here to view.

सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती

काठमाडौं, २० चैत । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकप क्रिकेटः पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २० जेठ । एक दिवसिय विश्वकपको छैठौं खेलमा पाकिस्तानले बेलायतलाई ३४९ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० रन खेल्दै ८ विकेट गुमाएर ३४८ रनको लक्ष्य...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको अन्तिम प्रस्तावः १२० मिलियन युरो

काठमाडौँ, २१ जेठ । रियल मड्रिडले चेल्सीका स्टार खेलाडी इडिन हजार्डलाई अनुबन्ध गर्न अन्तिम तयारी गरेको बताइएको छ । रियलले दिएको अफर चेल्सीलाई खासै चित्त नबुझेको र रियलले पनि हजार्डलाई किन्न अन्तिम बोली...

View Article

Image may be NSFW.
Clik here to view.

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई नमिठो झट्का

काठमाडौँ, २१ जेठ । इंग्ल्याण्डमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डलाई नमिठो झट्का लागेको छ । पाकिस्तानसँग इंग्ल्याण्ड १४ रनले पराजित भएको छ । योसँगै पाकिस्तानले पहिलो जित निकाल्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘मेस्सीलाई बिर्सिदेउ, भ्यान ड्याकलाई बेलोन डिओरको अवार्ड दिनुपर्छ’

काठमाडौँ, २१ जेठ । नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कोयम्यानले लिभरपुलका डिफेण्डर भिर्जिल भ्यान ड्याकलाई बेलोन डिओरको उपाधि दिनुपर्ने बताएका छन् । उनले मेस्सीलाई बिर्सिनुपर्ने र यस सिजनको साँच्चिकै...

View Article


Image may be NSFW.
Clik here to view.

स्वारेजको विकल्प खोज्दै बार्सिलोना

काठमाडौँ, २१ जेठ । सन् २०१४ मा लिभरपुलबाट ठुलै जोखिम मोलेर बार्सिलोनाले लुइज स्वारेजलाई अनुबन्ध गरेको थियो । लिभरपुलमा छदाँ एकपछि अर्को विवादमा परेका स्वारेज बार्सिलोना आएपछि भने निकै सुृध्रिएका थिए ।...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाद्वारा नयाँ सिजनका लागि होम जर्सी सार्वजनिक

एजेन्सी, २१ जेठ । घरेलु लिग ला लिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ । स्पेनिस महारथी क्लबको रुपमा चिनिने बार्सिलोनाले बुधबार सन् २०१९-२० का लागि जर्सी...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीलंकाको पहिलो जित, ३४ रनले अफगानिस्तान पराजित

  काठमाडौँ, २२ जेठ । इंग्ल्याण्डमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई श्रीलंकाले पराजित गरेको छ । डीएल पद्दतिको आधारमा श्रीलंकाले ३४ रनले अफगानिस्तानालाई पराजित गरेको हो । टस...

View Article

Image may be NSFW.
Clik here to view.

‘म क्लब छोड्न चाहन्छु, बार्सिलोनाले नरोकोस्’

काठमाडौँ, २२ जेठ । बार्सिलोनाका स्टार खेलाडी हुन् नेलसन सिमेडो । तर, उनी बार्सिलोना छोड्न चाहन्छन् । बार्सिलोनामा पर्याप्त खेल्ने समय नपाएपछि उनले क्लब छोड्न चाहेको बताइएको छ । तर, क्लबले उनलाई आफ्नो...

View Article


Image may be NSFW.
Clik here to view.

फरल्याण्ड मेण्डी रियल मड्रिडमा अनुबन्ध

काठमाडौँ, २२ जेठ । यस सिजन रियल मड्रिडको खेलले धेरै फ्यानहरुलाई निराश बनायो । प्रशिक्षक जिनेदान जिदानलाई पुनः नियुक्त गरेपछि क्लबले सुधारिएको खेल प्रदर्शन गर्ने अनुमान गरिएको छ । यसैलाई आधार मानेर...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुललाई बाइबाइ गर्दै यी तीन खेलाडी

काठमाडौँ, २२ जेठ । च्याम्पियन्स लिग विजेता लिभरपुलका केही स्टार खेलाडीहरुले क्लब छोड्ने भएका छन् । सम्झौता सकिन लागेपछि उनीहरुबारे क्लबले नयाँ सम्झौता नगर्ने निर्णय गरेको हो । लिभरपुलका स्टार खेलाडी...

View Article


Image may be NSFW.
Clik here to view.

सेभियाको प्रशिक्षकमा लोपेटेगुई नियुक्त

काठमाडौँ, २२ जेठ । आउने सिजनका लागि बलियो तयारी गरिराखेको स्पेनिस क्लब सेभियाले अन्ततः जुलेन लोपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडमा १० खेलपछि बर्खास्त परेका प्रशिक्षक लोपेटेगुईलाई...

View Article

Image may be NSFW.
Clik here to view.

दक्षिण अफ्रिकाद्वारा भारतलाई २२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २२ जेठ । इङ्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दक्षिण अफ्रीका र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । साउथह्याम्पटनमा भारतविरुद्ध दक्षिण अफ्रीकाले टस जितेर...

View Article


Image may be NSFW.
Clik here to view.

न्युजिल्याण्डको दोस्रो जित

काठमाडौँ, २३ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकाल्न सफल भएको छ । न्युजिल्याण्डले बंगलादेशलाई २ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

ब्राजिलको सहज जित

काठमाडौँ, २३ जेठ । गएराति भएको मैत्रीपुर्ण खेलमा ब्राजिलले कतारलाई २-० गोलले पराजित गरेको छ । ब्राजिललाई जित दिलाउन रिचार्लसन र ग्राबियल जेससले एकएक गोल गरे । कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले...

View Article

Image may be NSFW.
Clik here to view.

नेइमारले कोपा अमेरिका नखेल्ने

एजेन्सी, २३ जेठ । ब्राजिलियन फरवार्ड नेइमारले घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका नखेल्ने भएका छन् । नेयमारले चोटका कारण कोपा अमेरिकामा सहभागी नहुने ब्राजिलको फुटबल महासंघले जनाएको छ । ‘नेइमार...

View Article
Browsing all 7991 articles
Browse latest View live