Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

क्रिकेटमा सट्टाबाजी गर्ने व्यक्तिहरु ३ जना प्रहरी खोरमा

काठमाडौं, २३ जेठ । ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्‍वकप क्रिकेट, च्याम्पियनसिप, फुटबल समेतका खेलमा सट्टाबाजी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्यक्तिलाई हारजितको बाजी राख्न लगाई...

View Article


Image may be NSFW.
Clik here to view.

नाइल चम्किँदा अष्ट्रेलियाद्वारा वेस्ट इण्डिजलाई २८९ रनको लक्ष्य

काठमाडौं, २३ जेठ । एकदिवसीय विश्वकप क्रिकेटको १०औं खेलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नाटिंघममा जारी खेलमा वेस्ट इण्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङको निम्तो...

View Article


Image may be NSFW.
Clik here to view.

आइसीसी वर्ल्ड कप : अष्ट्रेलियाद्वारा वेस्ट इण्डिज पराजित

काठमाडौं, २४ जेठ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई पराजित गरेको छ ।  इङल्याण्डको नाटिंघममा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई १५ रनले पराजित गरेको हो । पहिला...

View Article

Image may be NSFW.
Clik here to view.

नेसन्स लिगको फाइनलः नेदरल्याण्ड भर्सेस पोर्चुगल

काठमाडौँ, २४ जेठ । नेदरल्याण्ड नेसन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डलार्ई ३–१ गोलले पराजित गर्दै नेदरल्याण्डले फाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

‘डि लाइटलाई बार्सिलोनाले अनुबन्ध गरोस्’

काठमाडौँ, २४ जेठ । नेदरल्याण्डका स्टार खेलाडी हुन् डि जोङ । उनी यस सिजनदेखि बार्सिलोनामा अनुबन्ध भएका छन् । आयाक्सबाट उत्कृष्ट खेल खेल्दै आइरहेका उनलाई बार्सिलोनाले अनुबन्ध गरेको हो । उनी आफ्नो मित्र...

View Article


Image may be NSFW.
Clik here to view.

ड्यानियल स्टरिज कुन क्लब जाँदा ठीक होला ?

काठमाडौँ, २४ जेठ । लिभरपुलका स्टार खेलाडी हुन् ड्यानियल स्टरिज । तर, चोटका कारणले उनले आफ्नो करिअरमा चाहे जस्तो खेल पस्किन सकिरहेका छैनन् । लिभरपुलमा प्रशिक्षक उर्गेन क्लप आएपछि उनले धेरै समय बेन्चमा...

View Article

Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौँ, २४ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजमाथि १५ रनको जित हात पार्न सफल भएको छ । यो अष्ट्रेलियाको लगातार दोस्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

वर्षाले खेल रद्द, श्रीलंका र पाकिस्तानले अंक बाँढे

काठमाडौं, २४ जेठ । लगातार पाँच घण्टासम्म निरन्तर वर्षा भएपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । निर्धारित समयभन्दा पाँच घण्टापछि पनि खेल सुरु हुन...

View Article


Image may be NSFW.
Clik here to view.

अर्जेन्टिना ५-१ ले विजयी, २ मिनेटभित्रै मेसीको २ गोल

काठमाडौं, २५ जेठ । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआविरुद्ध फराकिलो जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले निकारागुवाविरुद्ध ५-१ को फराकिलो...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सेनल स्टार ओजिल वैवाहिक सम्बन्धमा बाँधिए, बिहेको पहिलो दिन यसरी मनाउँदैछन्

एजेन्सी, २५ जेठ । आर्सेनलका मिडफिल्डर मेसुट ओजिल वैवाहिक सम्बन्धमा बाँधिएका छन् । शुक्रबार पूर्व मिस टर्की अमिनी गुल्से र मोसुलको इस्तानबुलमा विवाह भएको थियो । मेसुट ओजिलले आफ्नो विवाहको पहिला दिन...

View Article

Image may be NSFW.
Clik here to view.

खेलकूद क्षेत्रलाई पर्याप्त बजेट नआएको खेलकूद मन्त्रीको गुनासो

चितवन, २५ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताएका छन् । शनिबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयले रु १५ अर्ब बजेट...

View Article

Image may be NSFW.
Clik here to view.

पुलिस क्लबलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं, २५ जेठ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल...

View Article

Image may be NSFW.
Clik here to view.

दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल वर्षाका कारण अबरुद्ध

काठमाडौं, २७ जेठ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण अबरुद्ध भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले खेल अबरुद्ध हुनुपूर्व २ विकेट...

View Article


Image may be NSFW.
Clik here to view.

युवराज सिंहले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

एजेन्सी, २७ जेठ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सिंहले सोमबार पत्रकार सम्मलेन गरी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

वर्षाले खेल अवरुद्ध भएपछि वेस्ट इण्डिज र दक्षिण अफ्रिकाले अंक बाँडे

काठमाडौं, २७ जेठ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण अबरुद्ध भएको छ । लामो समयसम्म पनि वर्षा नरोकिएपछि खेल रोकिएको छ । खेल अवरुद्ध भएपछि दुवै टिमले...

View Article


Image may be NSFW.
Clik here to view.

स्पेनको सानदार जित

काठमाडौँ, २८ जेठ । युरो कप छनोट खेलमा स्पेनले आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा स्पेनले स्वीडेनलाई ३-० गोलले पराजित गरेको छ । स्पेनलाई जित दिलाउन सर्जियो रामोस, अल्भारो...

View Article

Image may be NSFW.
Clik here to view.

दक्षिण अफ्रीका र वेष्ट इण्डिजले अंक बाँडे

काठमाडौँ, २८ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा वर्षा बाधक बनेपछि दक्षिण अफ्रीका र वेष्ट इण्डिजबीचको खेल स्थगित भएको थियो । टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ रोजेको थियो । तर,...

View Article


Image may be NSFW.
Clik here to view.

बार्यन म्युनिख जाने तयारीमा साने

काठमाडौँ, २८ जेठ । म्यानचेस्टर सिटीका स्टार खेलाडी लिओरो सानले क्लब छोड्ने खबर बाहिर आइरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई बार्यन म्युनिखले अनुबन्ध गर्न चाहेको छ । यसका लागि बार्यनले म्यान...

View Article

Image may be NSFW.
Clik here to view.

कुन क्लब जालान् त ग्यारेथ बेल ?

काठमाडौँ, २८ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, रियलमा उनी गएपछि प्राय रोनाल्डोको आझेलमा परेका कारण उनको योगदानको खासै कदर हुन सकेन । मिडिया रिपोर्टका अनुसार इन्टर मिलानका...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोले मेस्सी र बेलोन डि’ओरबारे बोल्न चाहेनन्

काठमाडौँ, २८ जेठ । गएको सिजन उच्च फर्ममा रहे क्रिस्टियानो रोनाल्डो । पोर्चुगललाई नेसन्स लिगको उपाधि जिताउन उनले महत्वपुर्ण भुमिका खेले । तर, उनलाई बेलोन डि’ओरको दाबेदारका रुपमा हेरिएको छैन । उनलाई...

View Article
Browsing all 7991 articles
Browse latest View live