Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनको सानदार जित

$
0
0

काठमाडौँ, २८ जेठ । युरो कप छनोट खेलमा स्पेनले आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा स्पेनले स्वीडेनलाई ३-० गोलले पराजित गरेको छ ।

स्पेनलाई जित दिलाउन सर्जियो रामोस, अल्भारो मोराटा, माइकलले एकएक गोल गरेका थिए । स्पेनले दुई वटा पेनाल्टी पाएको थियो ।
पहिलो हाफमा गोल हुन सकेन ।

दोस्रो हाफको ६४ औँ मिनेटमा स्पेनले पेनाल्टी पायो । सर्जियो रामोसले गोल गरे ।

खेलको ८५ औँ मिनेटमा स्पेनले पुनः पेनाल्टी पायो ।

स्पेनका लागि अल्भारो मोराटाले गोल गरे । खेलको ८७ औँ मिनेटमा माइकलले गोल गरे । यो जितसँगै स्पेनले ४ खेलमा १२ अंक जोडेको छ । स्वीडेनको ७ अंक रहेको छ ।

The post स्पेनको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles