Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले मेस्सी र बेलोन डि’ओरबारे बोल्न चाहेनन्

$
0
0

काठमाडौँ, २८ जेठ । गएको सिजन उच्च फर्ममा रहे क्रिस्टियानो रोनाल्डो । पोर्चुगललाई नेसन्स लिगको उपाधि जिताउन उनले महत्वपुर्ण भुमिका खेले ।

तर, उनलाई बेलोन डि’ओरको दाबेदारका रुपमा हेरिएको छैन । उनलाई यसबारे प्रश्न गरिएको थियो । उनले बेलोन डि ओरबारे नबोल्ने बताए ।

गएको सिजन लियोनल मेस्सी उच्च फर्ममा रहे । उनले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले ।

तर, उनले कोपा अमेरिकामा गरेको प्रदर्शनले उनको बेलोन डि’ओरको दाबेदारीबारे बोल्न सकिने समिक्षकहरुले बताएका छन् । रोनाल्डोले भने मेस्सी र बेलोन डि ओरबारे बोल्न चाहेनन् ।

The post रोनाल्डोले मेस्सी र बेलोन डि’ओरबारे बोल्न चाहेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles