Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंका भिड्दै

$
0
0

काठमाडौं, २८ जेठ ।  विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुँदैछ ।

बंगलादेश र श्रीलंकाको खेल  नेपाली समयअनुसार दिउँसो ३:१५ बजे  सुरु हुनेछ । आजको खेलमा दुवै टोली सहज जीतको खोजीमा मैदान उत्रनेछन् ।

दुबै टिमले आजको खेल जितेर शीर्ष ४ टोलीको सूचीमा पर्ने संभावना कायम गर्न चाहन्छन् । यसअघिका ३ खेलमा एउटामा जित र दुईवटामा हार व्यहोरेको बंगलादेश २ अङ्क सहित आठौं स्थानमा रहेको छ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एकमा बराबरी अंक बाँडेको श्रीलंका ३ अङ्क सहित छैटौं स्थानमा रहेको छ ।

The post विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंका भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles