Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलको सहज जित

$
0
0

काठमाडौँ, २३ जेठ । गएराति भएको मैत्रीपुर्ण खेलमा ब्राजिलले कतारलाई २-० गोलले पराजित गरेको छ ।

ब्राजिललाई जित दिलाउन रिचार्लसन र ग्राबियल जेससले एकएक गोल गरे ।

कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले कतारमाथि सहज जित हात पारेको हो ।

खेलको १६ औँ मिनेटमा रिचार्लसनले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २४ औँ मिनेटमा ग्राबियल जेससले गोल गरे । दोस्रो हाफमा भने गोल हुन सकेन ।

The post ब्राजिलको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles