एजेन्सी, २१ जेठ । घरेलु लिग ला लिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ ।
स्पेनिस महारथी क्लबको रुपमा चिनिने बार्सिलोनाले बुधबार सन् २०१९-२० का लागि जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी सार्वजनिकसँगै बार्सिलोनाले नयाँ जर्सीमा कप्तान लियोनल मेस्सीसहितका खेलाडीलाई मोडेलको रुपमा प्रस्तुत गरेको छ ।
The post बार्सिलोनाद्वारा नयाँ सिजनका लागि होम जर्सी सार्वजनिक appeared first on Sajha Post.