Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको अन्तिम प्रस्तावः १२० मिलियन युरो

$
0
0

काठमाडौँ, २१ जेठ । रियल मड्रिडले चेल्सीका स्टार खेलाडी इडिन हजार्डलाई अनुबन्ध गर्न अन्तिम तयारी गरेको बताइएको छ ।

रियलले दिएको अफर चेल्सीलाई खासै चित्त नबुझेको र रियलले पनि हजार्डलाई किन्न अन्तिम बोली लगाउने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार रियलले चेल्सीसामु १२० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ ।

रियलका स्टार खेलाडी प्रभावकारी नभएपछि आउने सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल रहेको छ ।

रियलको विशेष नजरमा हजार्ड रहेका छन् । उनलाई अनुबन्ध गर्न रियलले ठुलै प्रयास गरिराखेको छ । हजार्डलाई अन्य क्लबाट पनि अफर भएता पनि रियलमा उनको प्रमुख रोजाइ भएको बताइएको छ ।

The post रियल मड्रिडको अन्तिम प्रस्तावः १२० मिलियन युरो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles