काठमाडौँ, २२ जेठ । आउने सिजनका लागि बलियो तयारी गरिराखेको स्पेनिस क्लब सेभियाले अन्ततः जुलेन लोपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।
रियल मड्रिडमा १० खेलपछि बर्खास्त परेका प्रशिक्षक लोपेटेगुईलाई सेभियाले विश्वास गर्दै ३ वर्षको लागि जिम्मेवारी सुम्पेको हो ।
सन् २०२२ सम्म लोपेटेगुईले सेभियाको जिम्मेवारी सम्हाल्नेछन् ।
The post सेभियाको प्रशिक्षकमा लोपेटेगुई नियुक्त appeared first on Sajha Post.