काठमाडौं, २८ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्का र बंगलादेशबीचको खेल वर्षाले प्रभावित भएपछि दुवै देशले अंक बाँडेका छन् ।
ब्रिस्टोल खेल्ने भनिएको खेल वर्षात्का कारण नेपाली समय अनुसार दिउँसो सबा ३ बजे शुरु हुनुपर्नेमा साँझ पौन सात बजेसम्म पनि पानी नरोकिएपछि श्रीलंका र बंगलादेशले एक÷एक अंक बाँडेका हुन् ।
यससँगै श्रीलङ्का तीन खेल खेलेर ४ अंक सहित तालिका प्राप्त गरेको छ । भने बंगलादेश तीन खेलबाट ३ अंक जोडेको छ ।
The post वर्षाले खेल अवरुद्ध भएपछि श्रीलंका र बंगलादेशले अंक बाँडे appeared first on Sajha Post.