काठमाडौँ, १ असार । कोपा अमेरिका कपमा भोलि बिहान दुई खेल हुँदैछन् । पहिलो खेल पाराग्वे र कतारबीच हुनेछ भने दोस्रो खेल उरुग्वे र इक्वेडरबीच हुनेछ ।
समुह बी मा रहेका कतार र पाराग्वेबीचको खेलमा जित हात पार्ला त्यो भने रोचक हुनेछ ।
समुह बी को पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेपछि यी दुई टोलीबीच जसले जितेपनि महत्वपुर्ण अंक बटुल्ने अनुमान गरिएको छ ।
समुह सी मा रहेको उरुग्वेले इक्वेडरलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
The post कोपा अमेरिका कपमा भोलि बिहान हुँदैछन् यी दुई विशेष खेल appeared first on Sajha Post.