फिफाद्वारा नयाँ वरियता सार्वजनिक, नेपाल ४ स्थान तल झर्यो
काठमाडौं, ३१ जेठ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । नेपाल यसअघिको वरियताक्रममा १६१औं...
View Articleवेस्ट इण्डिजको ब्याटिङ नचल्दा इङ्ल्याण्डको सहज जित, रुटको दोस्रो शतक
काठमाडौं, ३१ जेठ । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वेस्ट इन्डिजविरुद्ध घरेलु टोली इंग्ल्यान्डले सहज जित निकालेको छ । वेस्ट इण्डिजको ब्याटिङ नचल्दा केवल २ सय १३ रनको...
View Articleकोपा कपको उद्घाटन खेलमा ब्राजिलद्वारा बोलिभिया ३-० ले पराजित
एजेन्सी, ३२ जेठ । कोपा अमेरिका २०१९ अन्तर्गत उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गरेको छ । पहिलो हाफको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा रहेपनि खेलको दोस्रो हाफको ५०औं मिनेटमा फिलिप...
View Articleटस हारेपछि श्रीलंकाविरुद्ध ब्याटिङ थर्दै अस्ट्रेलिया
काठमाडौं, ३२ जेठ । एकदिवसीय विश्वकप क्रिकेटको २३औं खेलमा साविक विजेता अस्ट्रेलियालाई श्रीलंकाले ब्याटिङको निम्ता दिएको छ । लन्डनस्थित दी ओभलमा श्रीलंकाले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको...
View Articleअष्ट्रेलियाद्वारा श्रीलंकासामु ३३५ को लक्ष्य, फिन्चको उत्कृष्ट शतक
काठमाडौं, ३२ जेठ । एकदिवसीय क्रिकेट वर्ल्डकपमा अष्ट्रेलियाले श्रीलंकालाई ३३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५०...
View Articleअर्जेन्टिनालाई पहिलो खेलमा नै नमिठो झट्का, फ्यानहरु निराश
काठमाडौँ, १ असार । आज बिहान भएको कोपा अमेरिका कपमा अर्जेन्टिनालाई कोलम्बियाले २-० गोलले पराजित गरेको छ । अर्जेन्टिनालाई पहिलो खेलमा नै नमिठो झट्का लागेको छ । समुह बीको पहिलो खेलमा कोलम्बियाका लागि...
View Articleबेललाई बार्यन म्युनिखको अफर
काठमाडौँ, १ असार । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल यतिखेर कुन क्लब जालान् ठुलो चर्चाको विषय बनेको छ । यस सिजन उनले नयाँ क्लबमा जाने निर्णय लिइसकेका छन् । रियलका प्रशिक्षक जिनेदान जिदानसँग उनको...
View Articleबार्सिलोनामा फिट नभएका कोटिन्हो कुन क्लबमा फिट होलान् त ?
काठमाडौँ, १ असार । बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्ने हल्ला व्यापक चलिराखेको छ । ब्राजिलबाट सानदार खेल खेल्दै आइरहेका उनले कोपा अमेरिका कपमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका...
View Articleकोपा अमेरिका कपमा भोलि बिहान हुँदैछन् यी दुई विशेष खेल
काठमाडौँ, १ असार । कोपा अमेरिका कपमा भोलि बिहान दुई खेल हुँदैछन् । पहिलो खेल पाराग्वे र कतारबीच हुनेछ भने दोस्रो खेल उरुग्वे र इक्वेडरबीच हुनेछ । समुह बी मा रहेका कतार र पाराग्वेबीचको खेलमा जित हात...
View Articleभारत भर्सेस पाकिस्तान : आजको खेलमा कसले बाजी मार्ला ?
एजेन्सी, १ असार । एक दिवसीय विश्वककप क्रिकेटमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१३ बजे सुरु हुनेछ । विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको...
View Articleहारपछि मेस्सी भन्छन्- गुनासो होइन, आगामी जितबारे सोचौं
एजेन्सी, १ असार । आइतबार बिहान कोपा अमेरिका कपमा अर्जेन्टिना कोलम्बियासँग २-० गोलले पराजित भएको छ । कोलम्बियासँग अनपेक्षित हार भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले हारबारे गुनासो गर्ने बेला...
View Articleविश्वकप क्रिकेट : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने
काठमाडौं, १ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । निकै प्रतिक्षित र धेरैले चासो राख्ने भारत र पाकिस्तानबीचको खेल म्यान्चेष्टरमा हुँदैछ । पाकिस्तानले टस जितेर भारतलाई...
View Articleरोहितको शतक, पाकिस्तानविरुद्ध भारतको १५० रन कट्यो
काठमाडौं, १ असार । विश्वकप क्रिकेटको २२औं खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि रोहित शर्माले शतकीय पारी खेलेका छन् । अहिले क्रिजमा रोहित र...
View Articleभारतद्वारा पाकिस्तानसामु ३३७ रनको लक्ष्य, रोहित शर्माको उत्कृष्ट ब्याटिङ
काठमाडौं, १ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानसामु ३३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३६ रनको...
View Articleकोहलीले वनडेमा सबैभन्दा छिटो ११ हजार रन बनाए, सचिनको रेकर्ड तोडियो
काठमाडौं, १ असार । जारी विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा भारतका कप्तान विराट कोहलीले एक अर्को कीर्तिमान आफ्नो नाममा गरेका छन् । कोहलीले ५७ रन बनाउँदै वनडे क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन...
View Articleकोपा अमेरिका कपमा कतारको उत्कृष्ट खेल प्रदर्शन
काठमाडौँ, २ असार । गएराति भएको कोपा अमेरिका कपमा कतारले सानदार कमव्याक गर्दै पाराग्वेलाई बराबरीमा रोक्न सफल भएको छ । पाराग्वेले दुई गोलको अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पाराग्वेले पेनाल्टी...
View Articleकोपा अमेरिका कपः १० जना खेलाडीमा सिमित इक्वेडरविरुद्ध उरुग्वेको चार गोल
काठमाडौँ, २ असार । गएराति भएको कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई ४-० गोलले पराजित गरेको छ । उत्कृष्ट खेल प्रदर्शन गरेको उरुग्वेका लागि निकोलस लोडिइरो, इडिसन काभानी, लुइज स्वारेजले गोल गरे ।...
View Articleभारतको सामु कमजोर देखियो पाकिस्तान
काठमाडौँ, २ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा यो भारतको लगातार तेस्रो जित हो । टर हारेर व्याटिङ गरेको भारतले पाकिस्तानलाई ३...
View Articleभोलि बिहान कोपा अमेरिका कपमा हुँदैछन् विशेष तीन खेल
काठमाडौँ, २ असार । कोपा अमेरिका कपमा भोलि बिहान तीन वटा विशेष खेल हुँदेछन् । पहिलो खेल जापान भर्सेस चिली रहेको छ । यी दुईबीचको खेल पौँने पाँच बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेल बोलिभिया भर्सेस पेरु...
View Article‘खेलाडी खुसी छैनन् र क्लबको नियममा रहदैनन् भने ढोका खुल्ला छ’
काठमाडौँ, २ असार । पिएसजीका मालिक नासिर अल खिलाइफीले क्लबारे कडा बयान दिएका छन् । उनले क्लबको नियमभित्र रहन नसके जोकोहीले क्लब छोड्ने सक्ने बताएका छन् । उनले भनेका छन्, ‘पिएसजी नयाँ विचारका साथ अगाडि...
View Article