Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘खेलाडी खुसी छैनन् र क्लबको नियममा रहदैनन् भने ढोका खुल्ला छ’

$
0
0

काठमाडौँ, २ असार । पिएसजीका मालिक नासिर अल खिलाइफीले क्लबारे कडा बयान दिएका छन् । उनले क्लबको नियमभित्र रहन नसके जोकोहीले क्लब छोड्ने सक्ने बताएका छन् । उनले भनेका छन्, ‘पिएसजी नयाँ विचारका साथ अगाडि बढेको छ । खेलाडीहरु यहाँ मनोरञ्जन गर्न आएका होइनन् । उनीहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’
उनले भनेका छन्, ‘सुपरस्टारहरुको व्यवहार क्लबको नियमभित्रको हुनुपर्छ ।’
केही समय अगाडि काइलियन एमबाप्पेले आफुलाई क्लबमा थप जिम्मेवारी दिनुपर्ने बताएका थिए । उनले क्लबप्रति प्रतिबद्ध रहेको समेत बताएका थिए । क्लमा केही परिवर्तन आएका कारण नासिरले यस्तो कडा अभिव्यक्ति दिएको बताइएको छ । स्पोर्टिङ प्रमुखमा लियोनार्दो नियुक्त भएसँगै यस्तो अभिव्यक्ति दिएका हुन् ।

The post ‘खेलाडी खुसी छैनन् र क्लबको नियममा रहदैनन् भने ढोका खुल्ला छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images