काठमाडौं, २ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेस्ट इण्जिड र बंगलादेश भीड्दैछन् ।
बंगलादेश र वेस्ट इण्डिजको खेल काउन्टी मैदानमा हुन्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका दुबै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
यस अघि वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वेष्ट इण्डिजले ३ अंक जोडेको छ । यता बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण बराबरी खेलेको थियो । बंगलादेशले ३ अंक जोडेको छ ।
दुई टोलीबीच पछिल्लोपटक भएका ५ खेलमा बंगलादेश ४ र वेष्ट इण्डिज १ खेलमा विजयी भएका थिए ।
The post विश्वकप क्रिकेट : आज बंगलादेश र वेस्ट इण्डिज भिड्ने appeared first on Sajha Post.