Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोहितको शतक, पाकिस्तानविरुद्ध भारतको १५० रन कट्यो

$
0
0


काठमाडौं, १ असार । विश्वकप क्रिकेटको २२औं खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि रोहित शर्माले शतकीय पारी खेलेका छन् ।

अहिले क्रिजमा रोहित र कप्तान विराट कोहली छन् । रोहितले १२औं ओभरमा शादाब खानको बलमा चौका हिर्काउँदै आफ्नो अर्धशतक पूरा गरेका थिए । रोहितले ८५ बलमा ३ छक्का र ९ चौकासहित आफ्नो शतक पूरा गरेका हुन् ।

जारी विश्वकपमा रोहितको यो दोस्रो अर्धशतको हो । अर्धशतक भने यो उनको पाँचौं हो । यसअघि उनले मोहालीमा अष्ट्रेलियाको विरुद्ध ९५ रन, दिल्लीमा अष्ट्रेलिया विरुद्ध नै ५६ रन, साउथ्याम्पटनमा दक्षिण अफ्रिका विरुद्ध १२२ रन, ओभलमा अष्ट्रेलियाविरुद्ध ५७ रन र म्यानचेस्टरमा पाकिस्तानविरुद्ध ५०+ ल्याएका हुन् ।

The post रोहितको शतक, पाकिस्तानविरुद्ध भारतको १५० रन कट्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles