Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कपमा कतारको उत्कृष्ट खेल प्रदर्शन

$
0
0

काठमाडौँ, २ असार । गएराति भएको कोपा अमेरिका कपमा कतारले सानदार कमव्याक गर्दै पाराग्वेलाई बराबरीमा रोक्न सफल भएको छ । पाराग्वेले दुई गोलको अग्रता जोगाउन सकेन ।

खेलको चौथो मिनेटमा नै पाराग्वेले पेनाल्टी पाएको थियो । उसका लागि ओस्कार कारडोजोले गोल गरे । खेलको ५७ औँ मिनेटमा डेरलिस गोन्जालेजले गोल गरे ।

दुई गोलको अग्रता बनाएको पाराग्वे खेलमा एकाएक लय बिगारेको थियो भने कतारले उत्कृष्ट खेल खेलेको थियो । कतारका लागि खेलको ६८ औ मिनेटमा अलीले गोल गरे ।

खेलको ७७ औँ मिनेटमा बउलेमनले कतारका लागि बराबरी गोल फर्काए । यो बराबरीसँग दुई टोलीले एकएक अंक बाडेका छन् । समुह बि को शिर्षस्थानमा कोलम्बिया रहेको भने पुछारमा रहेको अर्जेन्टिना अंक बिहिन रहेको छ ।

The post कोपा अमेरिका कपमा कतारको उत्कृष्ट खेल प्रदर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles