Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भेनेजुयलाविरुद्ध ब्राजिलले गोल गर्न सकेन

$
0
0

काठमाडौँ, ४ असार । आज बिहान भएको कोपा अमेरिका कपमा ब्राजिलले भेनेजुयलासँग गोलरहित बराबरी खेल खेलेको छ ।

ब्राजिलले खेल अवधिभर गोल गर्ने अवसर बारम्बार सिर्जना गरेको थियो ।

तर, गोल गर्न भने सकेन । यो बराबरीसँग ब्राजिलको चार अंक भएको छ ।

भेनेजुयलाको दुई अंक भएको छ । चार अंकका साथ ब्राजिल शिर्षस्थानमा रहेको छ भने भेनेयुजयला तेस्रो स्थानमा रहेको छ ।

The post भेनेजुयलाविरुद्ध ब्राजिलले गोल गर्न सकेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles