Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कप क्रिकेट आजबाट

$
0
0

कञ्चनपुर, ४ असार । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको आयोजनामा हुने प्रतियोगिताका लागि सबै तयारी मङ्गलबार साँझ पूरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा उपाधि विजेताले रु चार लाख नगद, ट्रफीसहित पुरस्कृत हुने आयोजकले जनाएको छ भने प्रतियोगितामा दोस्रो हुने टिमले रु तीन लाख नगद, ट्रफी र तेस्रो हुने टिमले रु दुई लाख नगदसहित पुरस्कृत हुनेछन् ।

The post प्रधानमन्त्री कप क्रिकेट आजबाट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles