Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अफगानिस्तानविरुद्ध फराकिलो जीत हात पार्ने दाउमा भारत

$
0
0

एजेन्सी, ७ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् ।

अफगानिस्तान र भारतबीचको खेल नेपालाी समयानुसार दिउँसो ३: १५ बजे साउथ ह्याम्टनमा हुँदैछ । जारी विश्वकपमा अपराजित रहेको भारतले अफगानिस्तानमाथि फराकिलो जीत निकाल्ने दाउमा छ । यसअघिका ४ खेलमध्ये ३ खेलमा जीत हात पारेको भारत ७ अंकसहित चौथो स्थानमा छ ।

भारतलाई प्रमुख दाबेदारका रुपमा समेत हेरिएको छ ।अफगानिस्तानले भने निकै कमजोर टोलीको रुपमा प्रस्तुत भएको छ । अफगानी टोलीले अहिलेसम्म कुनै पनि अंक बटुल्न सकेको छैन ।

The post अफगानिस्तानविरुद्ध फराकिलो जीत हात पार्ने दाउमा भारत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles