Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

$
0
0

एजेन्सी, ७ असार । एक दिवसीय क्रिकेटअन्तर्गत भारतले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतले साउथ ह्याम्टनमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

जारी विश्वकपमा अपराजित रहेको भारतले अफगानिस्तानमाथि फराकिलो जीत निकाल्ने दाउमा छ । यसअघिका ४ खेलमध्ये ३ खेलमा जीत हात पारेको भारत ७ अंकसहित चौथो स्थानमा छ ।

भारतलाई प्रमुख दाबेदारका रुपमा समेत हेरिएको छ ।अफगानिस्तानले भने निकै कमजोर टोलीको रुपमा प्रस्तुत भएको छ । अफगानी टोलीले अहिलेसम्म कुनै पनि अंक बटुल्न सकेको छैन ।

The post भारतले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles