काठमाडौँ, ११ असार । बार्सिलोनाका अर्का स्टार खेलाडी एन्द्री गोमेजलाई इभर्टनले अनुबन्ध गरेको छ ।
गएको सिजन लोनमा इभर्टन गएका उनलाई बार्सिलोनाले २५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
बार्सिलोनामा अनुबन्ध भएपछि उनले पर्यापत खेल्ने समय पाएनन् ।
क्लबमा बेन्चमा मात्र सिमित भएपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए । लोनमा इभर्टन गएका उनलाई अन्ततः बार्सिलोनाले बेच्न सफल भएको हो ।
The post बार्सिलोनाले एन्द्री गोमेजलाई पनि बेच्यो appeared first on Sajha Post.