काठमाडौँ, ११ असार । बार्सिलोनाका चर्चित गोलरक्षक जास्पर सिलेसन भ्यालेनसियामा अनुबन्ध भएका छन् ।
बार्सिलोनाका लागि एक बलियो ब्याक अप गोलरक्षक सन् २०१६ मा आयाक्सबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
तर, पर्याप्त खेल्ने समय नपाएपछि उनले क्लब छोड्ने निर्णय लिएका थिए ।
तीन सिजन बार्सिलोनामा बिताएका उनले अन्ततः भ्यालेनसियामा अनुबन्ध भएका हुन् । के कति मुल्यमा उनी अनुबन्ध भए त्यो भने खुलाइएको छैन ।
The post जास्पर सिलेसन भ्यालेनसियामा अनुबन्ध appeared first on Sajha Post.