Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै

$
0
0

एजेन्सी, १४ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै छन् ।

अहिले अष्ट्रेलियाले लर्ड्समा टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको टिम हो । अष्ट्रेलिया शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नु पर्ने हुन्छ । अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ ।

यता ७ खेलमा ५ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । आजको खेलमा विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

सन् २०१५ को विश्वकप फाइनलमा अष्टेलियाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाँचौ पटक च्याम्पियन बनेको थियो ।

The post अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images