भारतले वेस्ट इण्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै
काठमाडौं, १२ असार । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भारतले ओल्ड ट्राफर्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय...
View Articleब्राजिलियन नेटो अब बार्सिलोनाको गोलरक्षक
काठमाडौं, १२ असार । क्याटलान क्लब बार्सिलोनाले ब्राजिलियन गोलरक्षक नेटोलाई भित्र्याएको छ । बार्सिलोनाले नयाँ सिजनको पहिलो अनुबन्धनको रुपमा नेटोलाई भित्र्याएको हो । मंगलबार क्लबका दोस्रो रोजाईका...
View Articleविराटले सबैभन्दा कम खेलमा २० हजार रन पूरा गरे, सचिन-लाराको रेकर्ड तोडे
नयाँ दिल्ली, १२ असार । भारतीय क्रिकेट कप्तान विराट कोहली अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम पारीमा २० हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले वेस्टइण्डिजको विरुद्ध ३७ रन बनाउँदै यस्तो रेकर्ड...
View Articleएकदिवसीयमा नेपालको वरियता खस्कियो
काठमाडौं, १२ असार । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा...
View Articleकोहली र धोनीको अर्धशतकसँगै भारतद्वारा वेस्ट इन्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, १२ असार । आईसीसी विश्वकप क्रिकेटमा अहिले जारी खेलमा भारतले वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओल्ड ट्राफर्डमा टस जितेर पहिला ब्याटिङ गर्न उत्रेको भारतले निर्धारित ५० ओभरमा ७...
View Articleबार्सिलोनाले किन्यो ब्राजिलियन गोलरक्षक
काठमाडौँ, १३ असार । जास्पर सिलेसनलाई बेचेको बार्सिलोनाले ब्राजिलियन गोलकिपर नेटोलाई अनुबन्धित गरेको छ । उनलाई २६ मिलियन युरोमा अनुबन्ध गरिएको बताइएको छ । बार्सिलोनासँग चार वर्षको सम्झौता गरेका उनले...
View Articleजिदानका कारण रियल मड्रिड फर्किन सक्ने सम्भावना न्युन, नेपोली जाने मुडमा हामेश
काठमाडौँ, १३ असार । रियल मड्रिडमा फर्किने सम्भावनाबारे हामेश रोद्रिगेजले प्रतिक्रिया दिएका छन् । वार्यन म्युनिखमा लोनमा गएका उनको सम्झौता सकिन लाग्दै गर्दा उनी रियल फर्किने हुन् कि भन्ने पनि चर्चा...
View Article१९ वर्षीय खेलाडी किन्न एट्लेटिको मड्रिडले क्लब इतिहासकै सबैभन्दा ठुलो रकम...
काठमाडौँ, १३ असार । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाका १९ वर्षीय खेलाडीका लागि क्लब इतिहासकै सबैभन्दा ठुलो रकम प्रस्ताव गरेको छ । मिडिया रिपोर्टका अनुसार जोआओ फेइलिक्सलाई १२६...
View Articleकोपा अमेरिका कपः १० जना खेलाडीमा सिमित पाराग्वे आउट, ब्राजिल सेमिफाइनलमा प्रवेश
काठमाडौँ, १३ असार । कोपा अमेरिका कपको क्वाटरफाइनल खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफदेखि नै आक्रामक खेल खेलेको ब्राजिलले पाराग्वेको...
View Articleजित्नै पर्ने दबावमा श्रीलङ्का, प्रतिष्ठाको लागि मैदानमा दक्षिण अफ्रिका
काठमाडौं, १३ असार । विश्वकप क्रिकेटमा आज श्रीलङ्का र दक्षिण अफ्रिकाबीचको खेल हुँदैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । सेमिफाइनल यात्रालाई कायमै राख्नका...
View Articleभारतसँग भिडेपछि मात्रै सन्यास लिने क्रिस गेलको घोषणा
काठमाडौं, १३ असार । वेस्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले विश्वकपलगत्तै सन्यास नलिने भएका छन् । विहीबार एकदिवसीय विश्वकपमा भारतसँग पराजित भएपछि उनले आफ्नो पूर्व घोषणा फेरेका हुन् । यो विश्वकपमा...
View Articleश्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै
काठमाडौं, १३ असार । विश्वकप क्रिकेटमा आज श्रीलङ्का र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । आजको खेलमा दक्षिण अफ्रिकाले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि...
View Articleमलेसियासँग टि-ट्वान्टी खेल्दै नेपाल
काठमाडौं, १३ असार । नेपालले मलेसियासँग दुई टि-ट्वान्टी सिरिज खेल्ने भएको छ । सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टि-ट्वान्टी छनोट अघि नै नेपालले मलेसियासँग टि-ट्वान्टी सिरिज खेल्ने भएको हो । नेपालले...
View Articleश्रीलंकाद्वारा दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, १३ असार । विश्वकप क्रिकेटको ३५औं खेलमा शुक्रबार श्रीलङ्का र दक्षिण अफ्रिकाबीच जारी खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । रिभरसाइड मैदानमा टस जितेको दक्षिण...
View Articleएसी मिलानलाई कारबाही, अर्को सिजनमा प्रतिबन्ध
एजेन्सी, १३ असार । इटालियन क्लब एसी मिलानलाई ठूलो झड्का लागेको छ । उक्त क्लबले अर्को सिजन युरोपेली फुटबलमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि उसलाई झड्का लागेको हो । पछिल्लो सिजन इटालियन सिरी ए मा पाँचौ...
View Articleदक्षिण अफ्रिकाले श्रीलंकाको लगातार चौथोपटक हरायो, ९ विकेटले विजयी
एजेन्सी, १४ असार । विश्वकप क्रिकेटको ३५औं खेलमा शुक्रबार रिभरसाइड ग्राउण्डमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले हराएको छ । यो जितसँगै अफ्रिकी टिमले श्रीलंकाविरुद्ध विश्वकपमा आफ्नो जितको क्रम जारी...
View Articleभेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
एजेन्सी, १४ असार । भेनेजुएलामाथि सहज जित निकाल्दै उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा उक्लिएको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि २-० को सहज निकाल्दै अन्तिम ४ मा...
View Articleअफगानिस्तानले पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै
एजेन्सी, १४ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र पाकिस्तान भिड्दै छन् । अफगानिस्तानले लिड्समा टस जितेर पहिला ब्याटिङमा उत्रने निर्णय गरेको छ । यसअघिका ७ खेलमा ३ मा जित र...
View Articleअष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै
एजेन्सी, १४ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै छन् । अहिले अष्ट्रेलियाले लर्ड्समा टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । अष्ट्रेलिया यसअघि नै...
View Articleअफगानिस्तानले दियो पाकिस्तानलाई २२८ रनको लक्ष्य
एजेन्सी, १४ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट...
View Article