Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एसी मिलानलाई कारबाही, अर्को सिजनमा प्रतिबन्ध

$
0
0


एजेन्सी, १३ असार । इटालियन क्लब एसी मिलानलाई ठूलो झड्का लागेको छ । उक्त क्लबले अर्को सिजन युरोपेली फुटबलमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि उसलाई झड्का लागेको हो ।

पछिल्लो सिजन इटालियन सिरी ए मा पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भएको मिलानलाई युरोपा लिगले प्रतिबन्ध लगाएको छ ।

यूईएफएको फाइनान्सियल फेयर प्लेको नियमविपरित गएको आरोप मिलानलाई लगाइएको छ । तोकिएको रकमान्तरभन्दा बढी खर्च गरेको आरोपसँगै मिलानलाई प्रतिबन्ध लगाइएको हो ।

युरोपा लिगको यो निर्णयले फाइदा भने इटालियन लिगको छैटौं स्थानमा रहेको एएस रोमालाई पुगेको छ । उक्त क्लब अब सिधै युरोपा लिगको समूह चरणमा प्रवेश गरेको छ । अब टोरीनोले भने रोमा स्थान पाउने छ ।

The post एसी मिलानलाई कारबाही, अर्को सिजनमा प्रतिबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images