कोपा अमेरिका कपमा उरुग्वेलाई यसपटक पनि नमिठो झट्का
काठमाडौँ, १५ असार । गएराति भएको कोपा अमेरिका कपमा उरुग्वेलाई यसपटक पनि नमिठो झट्का लागेको छ । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी खेल खेलेपछि पेनाल्टी सुटआउटमा पेरुले उरुग्वेलाई पाखा लगाउँदै...
View Articleअष्ट्रेलियाललाई न्युजिल्याण्डले हराउन सकेन
काठमाडौँ, १५ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो ।...
View Articleजर्मनीविरुद्ध स्वीडेनको सानदार कमव्याक
काठमाडौँ, १५ असार । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा जर्मनीलाई २-१ गोलले पराजित गर्दै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले खेलमा अग्रता लिएको थियो तर स्वीडेनले खेलमा सानदार कमव्याक...
View Articleलुइज स्वारेज यसरी भक्कानिँदै रोए
काठमाडौँ, १५ असार । कोपा अमेरिकाको कपमा लुइज स्वारेजले आफ्ना आँशुहरु थाम्न सकेनन् । अन्तिम समयमा उनले पेनाल्टी मिस गर्दा उरुग्वे कोपा अमेरिका कपबाट बाहिरिन पुगेको थियो । उनको प्रहारलाई पेरुका...
View Articleकतै एमबाप्पे रियल मड्रिड जाने मुडमा त छैनन् ?
काठमाडौँ, १५ असार । पिएसजीका स्टार खेलाडी हुन् काइलियन एमबाप्पे । नेयमार बार्सिलोना फर्कने भएपछि उनीमाथि थप जिम्मेवारी थपिएको बताइएको छ । तर, उनको पिएसजीसँग सन् २०२२ सम्ममात्र सम्झौता रहेको छ । मिडिया...
View Articleविश्वकप क्रिकेट : आज इङल्याण्ड र भारतबीच भिडन्त हुँदै
एजेन्सी, १५ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र इङल्याण्डबीच खेल हुँदैछ । भारत र इङल्याण्डबीचको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । इङल्याण्डमाथि आजको खेल जित्नै पर्ने...
View Articleविश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा, शरद ‘इन’, आरिफ ‘आउट’
काठमाडौं, १५ असार । सिंगापुरमा हुने आईसीसी टि-ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको टोलीमा केही खेलाडीहरु परिवर्तन...
View Articleभारतले टस हार्यो, इङल्याण्डले पहिला ब्याटिङ गर्दै
एजेन्सी, १५ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र इङल्याण्डबीच खेल हुँदैछ । इङल्याण्डले बर्मिङघममा टस जितेर भारतविरुद्ध पहिला ब्याटिङ गर्ने निधो गरेको छ । भारत र इङल्याण्डबीचको खेल नेपाली...
View Articleपुन : बार्सिलोना फर्किने नेइमारको सपना चकनाचुर !
एजेन्सी, १५ असार । पिएसजी छोडेर बार्सिलोना जाने नेइमारको सपना पूरा नहुने भएको छ । पिएसजीले नेइमारलाई क्लब छोड्ने अनुमति नदिने भनेपछि बार्सिलोनामा पुन: फर्किने नेइमारको सपना यसपटक पूरा नहुने भएको हो ।...
View Articleभारतसामु इङल्याण्डको विशाल लक्ष्य, बेयरस्टको शतक
एजेन्सी, १५ असार । एक दिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज भइरहेको खेलमा इङल्याण्डले भारतलाई ३३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बर्मिङघममा टस जितेर ब्याटिङमा उत्रेको इङल्याण्डले निर्धारित ५० ओभरमा ७...
View Articleविश्वकपमा लगातार ५ अर्धशतक बनाउने विराट पहिलो कप्तान
काठमाडौं, १५ असार । विश्वकप क्रिकेटमा विराट कोहलीले लगातार पाँचौंपटक अर्धशतक जोडेका छन् । विश्वकपको ३८औं खेलमा आइतबार बर्मिघमको एजबेस्टनमा इङ्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा उनले ७६...
View Articleअफ्रिका कप अफ नेसन्सः इजिप्ट अन्तिम १६ मा प्रवेश
काठमाडौँ, १६ असार । अफ्रिका कप अफ नेसन्स फुटबलमा ईजिप्टले युगाण्डालाई २–० गोलले पराजित गरेको छ । यो जितसँगै इजिप्ट समुह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । स्टार खेलाडी सलाहाले खेलको ३६ औँ...
View Articleयुरोपियन यु–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जित्यो
काठमाडौँ, १६ असार । जर्मनीलाई २–१ गोलले पराजित गर्दै स्पेनले पाँचौ संस्करणकोजित्न सफल भएको छ । स्पेनका लागि खेलको सातौ मिनेटमा फेबियन रुइजले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६८ औ मिनेटमा दानी...
View Article‘नेयमार बार्सिलोना नफर्किएकै जाति हुन्थ्यो’
काठमाडौँ, १६ असार । ला लिगा प्रमुख जाभियर टेबासले नेयमारलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् । उनले नेयमार बार्सिलोना फर्किनु राम्रो उदाहरण नभएका बताएका छन् । उनले भनेका छन्, ‘म ला लिगामा स्टार...
View Articleकोपा अमेरिका कपः ब्राजिल भर्सेस अर्जेन्टिना
काठमाडौँ, १६ असार । कोपा अमेरिका कपको सेमिफाइनलमा बुधबार बिहान अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछन् । यो अर्जेन्टिनाको लगातार तेस्रोपटकको सेमिफाइनल यात्रा हो । सन् २०१५ र सन् २०१६ मा भएको कोपा...
View Articleइङल्याण्डसँग भारत हारेपछि क्रिकेटर र समर्थक धोनीमाथि खनिए
एजेन्सी, १६ असार । आइतबार बर्मिङंघममा भएको खेलमा भारत इङल्याण्डसँग ३१ रनले पराजित भयो । उक्त हारसँगै भारतीय ब्याटिङमाथि प्रश्न उठेको छ । बिशेषगरी महेन्द्र सिंह धोनी र केदार जाधवको ब्याटिङलाई लिएर सोसल...
View Articleआईसीसी विश्वकप क्रिकेटः प्रतिष्ठाको लागि भिड्दै श्रीलंका र वेस्ट इण्डिज
काठमाडौं, १६ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इण्डिजबीच खेल हुँदैछ । चेस्टर ली स्ट्रीटमा हुने यी दुई देशबीचको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । आईसीसी एकदिवसिय विश्वकप...
View Articleवेस्ट इण्डिजले टस जित्यो, श्रीलंकालाई ब्याटिङको निम्तो
एजेन्सी, १६ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ । वेस्टइण्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजले...
View Articleफर्नान्डोको शतकसँगै श्रीलंकाद्वारा वेस्ट इण्डिजलाई ३३९ रनको लक्ष्य प्रस्तुत
एजेन्सी, १६ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले ३३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । रिभरसाइड ग्राउण्डमा जारी सिजनको ३९औं खेलमा वेस्टइण्डिजले टस जितेर...
View Articleविश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा भिड्ने संभावना कति ?
एजेन्सी, १६ असार । यस पटकको विश्वकप निकै रोमान्चक चरणमा प्रवेश गरिसकेको छ । विशेषगरी शीर्ष ४ मा पर्नका लागि कडा होडबाजी समेत सुरु भइसकेको छ । यता हरेक क्षेत्रमा एक अर्कालाई चिर प्रतिद्धन्द्धीका रुपमा...
View Article