Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अफ्रिका कप अफ नेसन्सः इजिप्ट अन्तिम १६ मा प्रवेश

$
0
0

काठमाडौँ, १६ असार । अफ्रिका कप अफ नेसन्स फुटबलमा ईजिप्टले युगाण्डालाई २–० गोलले पराजित गरेको छ ।

यो जितसँगै इजिप्ट समुह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टार खेलाडी सलाहाले खेलको ३६ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा एल मोहम्मदीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

यो जितसँगै ईजिप्ट ३ खेलबाट ९ अंक जोड्दै समुह विजेता बनेको छ ।

The post अफ्रिका कप अफ नेसन्सः इजिप्ट अन्तिम १६ मा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles