काठमाडौँ, १६ असार । जर्मनीलाई २–१ गोलले पराजित गर्दै स्पेनले पाँचौ संस्करणकोजित्न सफल भएको छ ।
स्पेनका लागि खेलको सातौ मिनेटमा फेबियन रुइजले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ६८ औ मिनेटमा दानी ओलमोले पोस्टको गोल गर्दै अग्रता दोब्बर बनाए । तर, खेलमा फर्कन हरसम्भव प्रयास गरेको जर्मनीले खेलको ८८ मिनेटमा अमिरिले गोल गरे । एक गोलमात्र फर्काएको जर्मनीले त्यसपछि खेलमा गोल गर्न सकेन ।
The post युरोपियन यु–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जित्यो appeared first on Sajha Post.