Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘नेयमार बार्सिलोना नफर्किएकै जाति हुन्थ्यो’

$
0
0

काठमाडौँ, १६ असार । ला लिगा प्रमुख जाभियर टेबासले नेयमारलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् ।

उनले नेयमार बार्सिलोना फर्किनु राम्रो उदाहरण नभएका बताएका छन् ।

उनले भनेका छन्, ‘म ला लिगामा स्टार खेलाडी आएको हेर्न चाहन्छु । त्यससँगै चरित्र पनि एउटा प्रमुख कुरा हो । नेयमारका विषयमा चरित्र भने कमजोर रहेको छ ।’
उनले थप्दै भने, ‘नेयमार उत्कृष्ट खेलाडी हुन् । तर, पछिल्लो समय उनले देखाएको स्वभाव ला लिगाको नीति नियम र संस्कार भित्र पर्दैन । बार्सिलोना फर्कनु उनको निर्णय एक हिसाबले ठीक हुनसक्छ । तर, उनले आफ्नो संस्कारमा सुधार ल्याउन पर्छ ।’

The post ‘नेयमार बार्सिलोना नफर्किएकै जाति हुन्थ्यो’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles