Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लुइज स्वारेज यसरी भक्कानिँदै रोए

$
0
0

काठमाडौँ, १५ असार । कोपा अमेरिकाको कपमा लुइज स्वारेजले आफ्ना आँशुहरु थाम्न सकेनन् । अन्तिम समयमा उनले पेनाल्टी मिस गर्दा उरुग्वे कोपा अमेरिका कपबाट बाहिरिन पुगेको थियो । उनको प्रहारलाई पेरुका गोलरक्षकले बचाएका थिए । पेरुसँग उरुग्वे पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित भएको थियो ।

The post लुइज स्वारेज यसरी भक्कानिँदै रोए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles