खेर गयो पुरनको शतक, श्रीलंकासँग वेस्ट इण्डिज पराजित
काठमाडौं, १७ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न ३९औं खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज...
View Articleके चाहन्छन् ग्यारेथ बेल ?
काठमाडौँ, १७ असार । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । उनले क्लब छोड्न लागेको हल्ला व्यापक चलेको थियो । मिडिया रिपोर्टका अनुसार जिदानसँगको सम्बन्ध बिग्रिएता पनि उनी रियलमा नै रहन चाहेका छन्...
View Article‘जिदान मेरा लागि ठुलो दाई जस्तै हुन्’
काठमाडौँ, १७ असार । ब्राजिल तथा रियल मड्रिडका स्टार खेलाडी हुन् मार्सेलो । उनले रियलका प्रशिक्षक जिनेदान जिदानको तारिफ गरेका छन् । उनले भनेका छन्, ‘जिदान मेरा लागि ठुलो दाई जस्तै हुन् । उनले मलाई सदा...
View Articleब्राजिलको मैदानदेखि दिक्क छन् मेस्सी, फाइनलमा पुग्ला त अर्जेन्टिना ?
काठमाडौँ, १७ असार । यसपटकको कोपा अमेरिका कपको फाइनलमा कुन टिम पुग्ला । दुई चर्चित देश ब्राजिल र अर्जेन्टिना यसपटकको कोपा अमेरिका उपाधि कप जित्ने दाउमा रहेका छन् । कोपा अमेरिका कपको सेमिफाइनलमा भोलि...
View Articleबंगलादेशलाई हराउँदै अन्तिम-४ मा स्थान बनाउने भारतको लक्ष्य
काठमाडौं, १७ असार । आइसीसी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । बर्मिघंममा हुने जारी विश्वकपको यो ४०औं खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । भारतलाई हराउने...
View Articleबंगलादेशका ५ खेलाडी जसले भारतलाई हायलकायल पार्न सक्छन्
काठमाडौं, १७ असार । एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भारत र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३: १५ बजे बर्मिङघममा सुरु हुनेछ । अहिलेसम्म एउटा खेलमा...
View Articleबंगलादेशले टस हार्यो, भारतले पहिला ब्याटिङ गर्ने
काठमाडौं, १७ असार । आइसीसी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भारतले बर्मिघंममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेल केही समयपछि सुरु...
View Articleयुकेश बने ‘उत्कृष्ट पुरुष खेलाडी’
काठमाडौं, १७ असार । प्याराग्लाइडिङका युकेश गुरुङले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका...
View Articleसावित्रालाई ‘उत्कृष्ट महिला खेलाडी’को उपाधि
काठमाडौं, १७ असार । फुटबल खेलाडी सावित्रा भण्डारीले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत सावित्राले जुडोकी मनिता श्रेष्ठ प्रधान, क्रिकेटकी सिता...
View Articleभारतद्वारा बंगलादेशलाई ३१५ रनको लक्ष्य, रोहितको कीर्तिमानी शतक
काठमाडौं, १७ असार । एकदिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । बर्मिङंघममा टस जितेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन...
View Articleकोपा अमेरिका कपः ब्राजिल भर्सेस अर्जेन्टिना, यसरी हेर्नुहोस् लाइभ
काठमाडौँ, १८ असार । कोपा अमेरिका कपको सेमिफाइनल खेलमा अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछन् । खेल सवा ६ बजे सुरु हुँदैछ । यस खेललाई लाइभटिभीडटएसएक्समा लाइभ हेर्न सक्नुहुनेछ । The post कोपा अमेरिका...
View Articleबंगलादेशलाई पराजित गर्दै भारत विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, १८ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुग्न सफल भएको छ । भारतसँग नमिठो हार भोगेको बंगलादेश विश्वकपबाट बाहिरिएको छ । टस जितेर पहिले...
View Articleग्रिजम्यान बार्सिलोना आउने सम्भावना बलियो
काठमाडौँ, १८ असार । बार्सिलोनाले एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई आउने हप्ता अनुबन्ध गर्ने अनुमान गरिउको छ । एट्लेटिकोले १२० मिलियन युरो मुल्य अफर गरेको छ भने बार्सिलोना...
View Articleकोपा अमेरिका कप: यसपटक पनि अर्जेन्टिनाको भाग्य फिरेन, ब्राजिल फाइनलमा प्रवेश
काठमाडौँ, १८ असार । कोपा अमेरिका कपको सेमिफाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो । ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको हो । खेलको २० औँ मिनेटमा...
View Articleमेस्सीले भनेकै थिएः हामीभन्दा अरु टिम बलिया छन्
काठमाडौँ, १८ असार । यसपटकको कोपा अमेरिका कपमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको छ । । यो अर्जेन्टिनाको लगातार तेस्रोपटकको सेमिफाइनल यात्रा हो । सन् २०१५ र सन् २०१६ मा भएको कोपा...
View Articleचीनलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, १८ असार । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले...
View Articleन्युजिल्याण्ड भर्सेस इङल्याण्ड : सेमिफाइनलमा को प्रवेश गर्ला ?
एजेन्सी, १८ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज न्युजिल्याण्ड र इङल्याण्डबीच खेल हुँदैछ । इङल्याण्ड र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बजे चेस्टर लिमा सुरु हुनेछ । आजको...
View Articleन्युजिल्याण्डले टस हार्यो, इङल्याण्डले पहिला ब्याटिङ गर्ने
एजेन्सी, १८ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज न्युजिल्याण्ड र इङल्याण्डबीच खेल हुँदैछ । इङल्याण्ड र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बजे चेस्टर लिमा सुरु हुनेछ ।...
View Articleइङल्याण्डद्वारा न्युजिल्याण्डलाई ३०६ रनको लक्ष्य, बेयरस्टोको शानदार शतक
एजेन्सी, १८ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा इङल्याण्डले न्युजिल्याण्डसामु ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेस्टर लिमा टस जितेर पहिला ब्याटिङमा उत्रेको इङल्याण्डले निर्धारित ५०...
View Articleकोपा अमेरिका कपः चिली भर्सेस पेरू, यसरी हेर्नुहोस् लाइभ
काठमाडौँ, १९ असार । कोपा अमेरिका कपको दोस्रो सेमिफाइनल खेलमा चिली र पेरुबीचकाे खेल सुरु भएको छ । यस खेललाई लाइभटिभीडटएसएक्समा लाइभ हेर्न सक्नुहुनेछ । The post कोपा अमेरिका कपः चिली भर्सेस पेरू, यसरी...
View Article