Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी लिग च्याम्पियनसिप: नेपाल र नेदरल्याण्ड्सको खेल आगामी साउनमा

$
0
0

Nepal Vs Netherlandsकाठमाडौं, २ वैशाख । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आगामा साउनमा हुने भएको छ ।

प्रतियोगिताको तेस्रो चरणमा आगामी शनिबार र सोमबार नामिबियासँग खेल्न लागेको नेपालले आगामी साउन २९ र ३१ गते नेदरल्याड्ससँग खेल्ने तय भएको हो । यो खेल नेदरल्याण्डमै हुनेछ । यद्यपी आईसिसिले भने यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

८ टोली सहभागी प्रतियोगितामा नेपाल हालसम्म अंक विहिन छ । नेपालले पपुवा न्युगिनी र स्कटल्याण्डसँग दुवै खेल हारेक थियो ।
१० अंक जोडेको नेदरल्याण्ड भने अंक तालिकाको शीर्ष स्थानमा छ ।

The post आईसीसी लिग च्याम्पियनसिप: नेपाल र नेदरल्याण्ड्सको खेल आगामी साउनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles