Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेष्टर सिटीको कठिन जित

$
0
0

एजेन्सी, ३० वैशाख । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा म्यानचेष्टर सिटीले लेइसेस्टर सिटीलाई २१ गोलले पराजित गरेको छ । शिर्ष चार स्थान बनाउन म्यानसिटीले खेल जित्नै पर्ने दबाब थियो ।

 

निकै दबाबमा रहेको म्यानसिटीका लागि डेबिड सिल्भाले खेलको २९ औ मिनेटमा गोल गरे । खेलको ३६ औ मिनेटमा जेससले गोल गर्दै म्यानसिटीलाई अग्रता दिलाए । तर, खेलको ४२ औ मिनेटमा लेइसेस्टर सिटीले गोल फर्कायो ।

 

लेइसेस्टरका लागि ओकाजाकीले गोल गरे । ७७ औ मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्न चुके । यो जितसँगै सिटी ७२ अंकका सात अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

The post म्यानचेष्टर सिटीको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images