एजेन्सी, २९ वैशाख। गल्फ खेलका एक महान हस्ती हुन् टाइगर उड । अमेरिकन गल्फर युरोपियन टुर्स र पिजिए टुर्समा उनी सहभागी रहेका छन् । उनले ४० युरोपियन टुर्स टाइटल र ७९ पिजिए टुर्स टाइटलमा उनले सफलता पाएका छन् ।
उनले १९९७, २००१, २००२ र २००५ मा सम्पन्न भएको मास्टर टोर्नामेन्टमा जित हासिल गरेका थिए । सन् १९९९, २०००, २००६, २००७ मा भएका पिजिए च्याम्पियन्समा पनि जित हात पारेका थिए ।
उनको कुल आम्दानी ८३ मिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । उनले डडोर्समेन्टबाट मात्रै ७१ मिलियन अमेरिकी डलर कमाएका थिए ।
The post गल्फ खेलाडी टाइगर उडको सम्पत्ति कति ? appeared first on Sajha Post.