एजेन्सी, ५ जेठ । बिहिबार राति भएको इंग्लिस प्रिमियर लिगको ३७ औ खेलमा टोटनहमले लेइसेस्टर सिटीलाई ६१ गोलले पराजित गरेको छ । यस सिजनको खेल सकिन लाग्दा लेइसेस्टरको यो लज्जास्पद हार हो ।
टोटनहमका लागि ह्यारी केनले मात्रै चार गोल गरेका थिए । त्यस्तै हिउगं मि सनले दुई गोल गरेका थिए । लेइसेस्टरका लागि एकमात्र गोल चिलवेलले गरेका थिए । यो जितसँगै टोटनहमको ३७ खेलमा ८३ अंक बनाएको छ ।
त्यस्तै लेइसेस्टरको ४३ अंक रहेको छ । यस सिजन लिग जित्ने दाउमा रहेको टोटनहमलाई चेल्सीले मात दिएको छ । गएको सिजन लेइसेस्टरले लिग जितेको थियो ।
The post ह्यारी केनले मात्रै गरे चार गोल, लेइसेस्टरको लज्जास्पद हार appeared first on Sajha Post.