Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकै सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री

$
0
0

एजेन्सी, १० जेठ । विश्वकै सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री क्लाउडिया रोमानी इटालियन हुन् । रोमानी चर्चामा तब आइन् जब उनी विश्वभरकै सबैभन्दा सुन्दर महिलाको १०० जना भित्र परिन् ।

रोमानीले मोडलिङ छोडेर फुटबलमा रेफ्री बन्न पुरा तयारी गरेको बताएकी थिइन् ।

इटालीमा हुर्केकी रोमानीले पढाइ सकेपछि डेनमार्क गएकी थिइन् । डेनमार्कमा केही समय बिताएपछि उनी अमेरिका गएकी थिइन् । रोमानी अब अमेरिकाको मायामी शहरमा बस्छिन् ।

रोमानी इटालीयन क्लब एसी मिलानको फ्यान हुन् । रोमानी शाकाहारी हुन् ।

The post विश्वकै सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles