एजेन्सी, १८ जेठ । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ । व्यवसायिक फुटबल खेलेरै उनले अर्वौ सम्पत्ति कमाउन सफल भएका छन् । उनको बार्षिक आम्दानी ८१.८ मिलियन डलर रहेको छ । इण्डोर्समेन्टबाट मात्रै उनले २९ मिलियन डलर कमाउने गर्छन् । सन् २०१५–१६ मा उनको नेटवर्थ २२० मिलियन डलर रहेको थियो ।
उनी फुटबल खेलबाहेक का
मसेराटी ग्रान टुरिमो म्याक स्ट्राडेल–२,४०,००० डलर
अउडी आर८–२,२३,३४६ डलर
फेरारी एफ४३०–१,८६,६३७
१९५७ फेरारी ३३५ एस स्काजलाइटी–३१.४ मिलियन डलर
उनले यो कार लिलामी मार्फत किनेका हुन् । हाल यो कार विश्वकै सबैभन्दा महँगो कार हो ।
The post विश्वकै सबैभन्दा महँगो कारका मालिक हुन् लियोनल मेस्सी appeared first on Sajha Post.