Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एउटी ‘सेक्सी’गल्फर

$
0
0

काठमाडौं, ३० जेठ । मिकेल वाई एउटी सेक्सी गल्फरको रूपमा विश्वभर प्रख्यात भएकी छिन् । उनको सुन्दरताको चर्चा उनको गल्फ खेल्ने सुन्दरताभन्दा माथि हुन थालेको छ । १० वर्षको उमेरदेखि गल्फमा रूची राखेकी मिकेल दक्षिण कोरियामा जन्मिएकी अमेरिकी खेलाडी हुन् ।
२९ वर्षिय मिकेल अमेरिकाकी व्यावसायीक गल्फर हुन् । उनले एलपीजीए गल्फमा सहभागीता जनाइसकेकी छिन् । अमेरिकाको मिहला पव्लिक प्रतियोगिताकी सबैभन्दा कान्छी विजेता मिकेलले व्यावसायीक गल्फको निरन्तरता उनी १६ वर्षको हुँदादेखि नै दिएकी थिइन् । युएस उमन ओपेन २०१४ मा उनले महत्वपूर्ण जीत हासील गरेकी एजेन्सीहरूले जनाएका छन् ।
विश्वका धेरै ट्यावोलाइट्स र म्यागेजिनहरूले उनलाई सेक्सी गल्फरको रूपमा व्याख्या गरेका छन् । एजेन्सी

The post एउटी ‘सेक्सी’ गल्फर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles