Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कन्फेडेरेशन कप: पोर्चुगल बराबरीमै सिमित, चिलीको सानदार जित

$
0
0

एजेन्सी, ५ असार । आइतबार राति भएको कन्फेडेरेशन कपमा पोर्चुगल र मेक्सिकोबीचको खेल दुईदुई गोलको बराबरीमा सकिएको छ । खेलमा रिकार्डोले ३५ औ मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए ।

तर ४२ औ मिनेटमा जाभियर हनार्नडेजले बराबरी गोल फर्काए । पुनः पोर्चुगलले ८६ औ मिनेटमा सोयर्सको गोलमार्फत अग्रता बनायो । तर खेल सकिन केही मिनेट बाँकी रहँदा हेक्टरले बराबरी गोल फर्काए । यो बराबरीसँग दुवैले एकएक अंक बाढेका छन् ।

त्यस्तै गएराति भएको अर्को खेलमा चिलीले क्यामरुनलाई २-० गोलले पराजित गरेको छ । चिलीका लागि भिडाल र भर्गासले एकएक गोल गरेका थिए ।

The post कन्फेडेरेशन कप: पोर्चुगल बराबरीमै सिमित, चिलीको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles