Quantcast
Viewing all articles
Browse latest Browse all 7991

पाकिस्तानी समाचार वाचकले भारतीय खेलाडीलाई गाली गरेपछि…

Image may be NSFW.
Clik here to view.

एजेन्सी । पाकिस्तानको एक न्यूज च्यानलका समाचार वाचकले भारतीय खेलाडीहरुका विरुद्ध अपशब्द बोलेका छन् । उक्त समाचार वाचक च्याम्पियन्स ट्रफीमा पाकिस्तानले जितेपछि उत्साहित थिए । सोही उत्साहको नतिजा उनले भारतीय टीमलाई निकै घटिया शब्द प्रहार गर्दै गाली गरे ।

आफ्नो शो को क्रममा उनले अहंकारी भावमा बोलेको स्पष्ट देखिन्थ्यो । आमिर पुरै शोमा निकै घटिया शब्द प्रयोग गरिरहेका थिए । आमिरले पाकिस्तानको उक्त जितलाई कश्मीरसँग जोडे । त्यसपछि आमिरले अर्णब गोस्वामी, वीरेन्द्र सेहवाग ऋषि कपूरमाथि खनिए ।

आमिरले भने कि भारतलाई पाकिस्तानले यस्तो मात दियो कि हिन्दुस्तानले आफ्नो बच्चालाई यस्तो सिकायोस् जब पाकिस्तानी टीम मैदानमा उत्रिएपछि डराउनु पर्नेछ ।

The post पाकिस्तानी समाचार वाचकले भारतीय खेलाडीलाई गाली गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles