Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः लिभरपुलले हान्यो सात गोल

$
0
0

एजेन्सी, १ कार्तिक । मंगलबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले मारीबोरलाई ७-० गोलले पराजित गरेको छ ।

पछिल्ला आठ खेलमा एक खेलमा मात्र जित हात पारेको लिभरपुलका लागि यो जितले ठुलो राहत दिएको छ ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो, मोहमम्द सलाहले दुईदुई गोल गरेका थिए ।

त्यस्तै फिलिपिनो कोउटिन्हो, अक्सलेड च्याम्बरलेन र एलेक्जेण्डर आर्नवल्डले एकएक गोल गरेका थिए ।

The post च्याम्पियन्स लिगः लिभरपुलले हान्यो सात गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles