Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१० जनामा सिमित बार्सिलोनाको सानदार जित

$
0
0

एजेन्सी, २ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा १० जनामा सिमित बार्सिलोनाले ओलम्पियाकसलाई ३-१ गोलले पराजित गरेको छ ।

खेलमा ओलम्पियाकसका खेलाडी डिमिरिटिसले आत्मघाती गोल गरेपछि बार्साले अग्रता लिएको थियो । खेलको ४१ औ मिनेटमा जेरार्ड पिकेले हातले गोल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

खेलको ६१ औ मिनेटमा लियोनल मेस्सीले फ्रिकिकमा गोल गरे । खेलको ६४ औ मिनेटमा लुकास डिगले तेस्रो गोल गरेका थिए । ओलम्पियाकसका लागि एकमात्र गोल डिमिरिटिस गरेका थिए ।

The post १० जनामा सिमित बार्सिलोनाको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles