Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टोटनहमविरुद्ध वेस्टहमको सानदार कमव्याक

$
0
0

एजेन्सी, ९ कात्तिक । बुधबार राति भएको इएफएल कपमा टोटनहमलाई वेस्टह्यामले झट्का दिएको छ । दुई गोलको अग्रता बनाएको टोटनहमविरुद्ध दोस्रो हाफमा वेस्टह्यामले ३ गोल फर्काएको थियो ।

टोटनहमका लागि खेलको पहिलो हाफमा मउसुवा सिसीको र डि आलीले ६ औ र ३७ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने वेस्टहामले लय समात्यो ।

एन्द्री एयुले खेलको ५५ औ र ६० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको ७० औ मिनेटमा एन्जेलोले गोल गर्दै वेस्टहामका लागि तेस्रो गोल गरेका थिए । यो जितसँगै वेस्टहाम इएफएल कपको अर्को चरणमा प्रबेश गरेको छ भने टोटनहम आउट भएको छ ।

The post टोटनहमविरुद्ध वेस्टहमको सानदार कमव्याक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles