Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यी हुन् विश्वकपका लागि छनोट भएका ३२ देशहरु

$
0
0

एजेन्सी, १ मंसिर । सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि ३२ राष्ट्रहरु छनोट भएका छन् । विश्वकपमा राम्रो दबदबा रहेका केही देशहरु भने यो पटक छनोट हुन सकेनन् ।

इटाली, नेदरल्याण्ड, चिली जस्ता देशहरु छनोट चरणबाटै बाहिरिए । सन् १९५८ पछि इटाली पहिलो पटक विश्वकपमा छनोट हुन सकेन ।

विश्वकप खेल्ने यी हुन् ३२ देशहरु

दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट भएका देशहरुः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाबाट विश्वकपका लागि छनोट भएका देशहरुः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिकाबाट विश्वकपका लागि छनोट भएका देशहरुः मेक्सिको, कोस्टारिका, पानामा

युरोपबाट विश्वकपका लागि छनोट भएका देशहरुः रुस, जर्मनी, इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसियाबाट विश्वकपका लागि छनोट भएका देशहरुः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

The post यी हुन् विश्वकपका लागि छनोट भएका ३२ देशहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images