Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना पुनः बराबरीमै सिमित

$
0
0

एजेन्सी, १७ मंसिर । शनिबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले सेल्टा भिगोसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ ।

खेलको २० औ मिनेटमा सेल्टा भिगोका इआगो आसपासले गोल गरे । तर, यो अग्रता केही मिनेट पनि टिक्न सकेन खेलको २२ औ मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।

खेलको ६२ औ मिनेटमा लुइज स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

तर, बार्सिलोनालाई कडा टक्कर दिएको सेल्टा भिगोका लागि म्याक्सीमिलानो गोमेजले गोल गरेका थिए । यो बराबरीसँगै बार्सिलोनाको १४ खेलमा ३६ अंक भएको छ ।

The post बार्सिलोना पुनः बराबरीमै सिमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles