काठमाडौं, २६ माघ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा ओमानले टसर जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले ओमान विरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।
विन्डहोकस्थित अफिज पार्कमा खेल हुँदैछ।
रातो अक्षरमा क्लिक गर्नुहोस् जारी खेलबारे जान्नुहोस् NEPAL VS OMAN
The post आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू : नेपालले टस हारेर ब्याटिङ गर्दै(LIVE) appeared first on Sajha Post.